0

यसबिचमा करिब २५ सय देखि ३ हजारसम्म यस सम्बन्धि ट्विट भएको अनुमान गरिएकोछ ।प्राय प्रयोगकर्ताहरुले खेल, राजनिती, पेशा, नेपाली समाज आदि विभिन्न विषयमा यसप्रकारका ट्विटहरु गरेका छन् ।
ट्विटहरु रमाइला हुँदा हुँदै पनि, एउटै कुरा धेरै पटक दोहोरिएकोले अनि ट्विटर भरि यही सम्बन्धि ट्विटहरु मात्र देखिएकोले प्रयोगकर्ताहरु ‘इरिटेटेड’ पनि भएकाछन् । यति हुँदा हुँदै पनि केही रमाइला ट्विटहरु यहाँ ब्लगमा समेट्ने जमर्को गरेकोछु ।
- चुनाव भनेको कात्तिकमै हुनुपर्छ मंसिरमा त बिहे पनि हुन्छ ।
- झन्डा त हाम्रो नेपालको जस्तोपो हुन पर्छ..चार पाटे त सिगान पुछ्नी रूमाल पनी हुन्छ ।
- केटा भनेको बुद्धिमान पो हुनु पर्छ, बलवान त खैनि पनि हुन्छ ।
- प्रेमिका भनेको हाइटी हुनुपर्छ, डल्लो त खुर्सानी पनि हुन्छ ।
- केटी भनेको Beautiful हुनुपर्छ, बुलेट त बाइक पनि हुन्छ ।
- साथी भनेको त 2/4 हजार दिदा पनि वास्ता नगर्ने पो हुनुपर्छ, loan त ncell ले पनि दिन्छ ।
- सिम भनेको त नमस्ते पो हुनु पर्छ,सेल(एनसेल) त रोटि पनि त हुन्छ!
- चर्चा भनेको एसएलसीको रिजल्टजस्तो हुनुपर्छ पर्चार त जेको पनि हुन्छ ।
- बाइक त पल्सर पो हुनुपर्छ, हिरो त धिरेन शाक्य पनि छ ।
- कुरो भनेको खस्रो हुनुपर्छ चिल्लो त खानेतेल पनि हुन्छ ।
- नेता भनेको युवा हुनुपर्छ बूढो त जे पनि हुन्छ ।
- चुनाव भनेको कात्तिकमै हुनुपर्छ मंसिरमा त बिहे पनि हुन्छ ।
- केटा भनेको भलादमी पो हुनुपर्छ हिरो त साइकल पनि हुन्छ ।
- मायालु धोकेबाज हुनुपर्छ …. विश्वसनीय त् कुकुर पनि हुन्छन !
- सबै जुस फ्रुटी नै हुनुपर्छ, रियल त फुटबल क्लब पनि हुन्छ ।
- माया भनेको त साचो पो हुनु पर्छ, ताला त ढोका मा पनि हुन्छ ।
- केटी भनेको क्युट हुनुपर्छ, हट त उसिनेको आलु पनि हुन्छ ।
- केटा भएपछि ह्यान्डसम र सेक्सी हुनुपर्छ, स्मार्ट त फोन नि हुन्छ ।
- kt भनेको त सोझी पो हुन पर्छ, बांगो त कुकुरको पुच्छर पनि हुन्छ ।
- केटाहरु भनेको भुँडी भाको हुनु पर्छ, pack त रत्नपार्कको micro नि हुन्छ ।
- GF भनेको गोरी हुनु पर्छ ,काली त भैसी पनि हुन्छ ।
- केटि भनेको त simple पो हुनुपर्छ, sec c त 1 / cos c नि हुन्छ ।
- नारि त राम्री पो हुनु पर्छ, सुन्दरी त बाँदर कि बुडी पो हुन्छे ।
- हतियार भनेको त बन्दुक, पेस्तोल पो हुनुपर्छ। खुकुरी त चुरोट पो हुन्छ।
- मौसम भनेको त Rainy हुनु पर्छ sunny त leone पनि हुन्छ ।
- मोबाइल त Samsung पो हुनु पर्छ, Apple त जुस पनि हुन्छ !
- गर्लफ्रेन्ड भनेको बिदेसी हुनु पर्छ, लोकल त बस पनि हुन्छ !
- “Result भनेको त FAIL हुनुपर्छ ALL CLEAR त shampoo पनि हुन्छ “
- Laptop त DELL हुनुपर्छ, SONY त टि. भी. पनि हुन्छ !
- क्लव भनेको म्यान्चेष्टर युनाइटेड हुनुपर्छ, कलेज त लिभरपुल, चेल्सी पनि हुन्छन् ।
- गर्लफ्रेन्ड भनेको प्राइभेट हुनुपर्छ, पब्लिक त ट्वाइलेट पनि हुन्छ ।
- छोरा भनेको डाक्टर हुनुपर्छ, पाइलट त चुरोट पनि हुन्छ!
- मान्छे भनेको त हसिलो पो हुनु पर्छ रसिलो त सुन्तला पनि हुन्छ !
- चस्मा त Ray Ban को हुनुपर्छ POLICE त शशस्त्र पनि छ ।
- उज्यालो त घाम पो हुनुपर्छ, सूर्य त चुरोट पनि हुन्छ ।
- टिचर भनेको परीक्षामा केही नलेखे नि नम्बर दिने हुनुपर्छ, आलु त पैसाले किन्न पाईन्छ !
- नारी भनेको सहनशील हुनुपर्छ, शुशिल त कोईराला पनि छ ।
- लव भनेको एकहोरो पो हुनु पर्छ दोहोरो त भिडन्त त पो हुन्छ ।
- Student भएपछि त engineer पो हुन पर्छ, doctor त बाबुराम भट्टराई पनि हुन्छ ।
- मान्छे भनेको पोजेटिभ हुनुपर्छ नेगेटिभ त पुरानो क्यामेरामा नि हुन्छ ।
- मान्छेसँग त ‘इज्ज़त’ पो हुनुपर्छ …’पैसो’ जाबो त प्रचण्ड, हिशीलासँग पनि छ ।
- मान्छे त लुरे हुनु पर्छ मोटो त गैडा पनि हुन्छ ।
- केटीको फिगर त ‘कोक’ को बोत्तल जस्तो पो हुनु पर्छ.. डल्लो र थ्याप्रो परेको त फर्सी पनि हुन्छ ।
- कपाल घना र बाक्लो हुनु पर्छ, मुलायम त भैसी को पुच्छर नी हुन्छ !
- सक्नेले म्याकबुक चलाउनु पर्छ, जाबो फेसबुक त अचेल पानीपुरीवाला ले पनि चलाउँछ ।
- छोरो भनेको त कारवाला पो हुनुपर्छ पत्रकार त जो पनि हुन्छ।
- मान्छेको मन त फोहोर हुनु पर्छ, सफा त टेम्पो नि हुन्छ ।
- रिप्लाई ढंग को हुनुपर्छ hmm त बाछा ले पनि गर्छ ।
- केटी भनेको त ईमान्दार पो हुनूपर्छ त । क्युट त पप्पी पनि हुन्छ ।
- X₁ भनेको त Y₁ हुनुपर्छ । X₂ त Y₂ पनि हुन्छ ।
- मान्छे त निर्दोष हुनुपर्छ, दोषी त चस्मा पनि हुन्छ ।
- माया भनेको त टु वे हुनुपर्छ… वान वे त काठमाडौंको सडक पनि हुन्छ ।
- टुइटर त टुइट पो हुनुपर्छ। जाबो स्टाटस त फेस्बुक म नि हुन्छ ।
- स्ट्याटस भनेको त छोटो हुनुपर्छ लामो त हिन्दी सिरियल पनि हुन्छ ।
- केटि भनेको सोजो बुझिने हुनुपर्छ, नबुझिने त डाक्टरको अक्षेर पनि हुन्छ ।
- गर्लफ्रेन्ड भनेको मायाँ गर्ने हुनु पर्छ,संका त सी आई डी CID ले गर्छन ।
- Programming Language भनेको PHP पो हुनु पर्छ , PYTHON त सर्प पनि हुन्छ !
- जिन्दगी भनेको अर्थपूर्ण हुनुपर्छ, लामो त सुरुवालको ईजार पनि हुन्छ।
- कोच भनेको पुबुध्दु जस्तो हुनुपर्छ, बुध्दु त सबै भिरखर्के छन् नि ।
- मान्छे भनेको happy हुनु पर्छ.. angry त bird पनि हुन्छ ।
Source: aakarpost(dot)com
If you have more than comment below….