कलर्सको पर्ल ब्ल्याक के ११
काठमाडौं– कलर्स मोबाइको अधिकारिक बिक्रेता टेलिटक नेपालप्रालिले कलर्स पर्ल ब्ल्याक के ११ बजारमाल्याएको छ। मोबाइलमाविभिन्नविशेषतासहितओटिसज सिस्टम रहेको कम्पनीले जनाएको छ। कम्पनीकाअनुसार सिस्टमबाट पेन ड्राइभको डकुमेन्टहरु, ल्यापटप र कम्प्युटर प्रयोग बिना प्रिन्ट गर्नका साथै पेन ड्राइभ फोनमै छिराउन सकिन्छ।
मोबाइलमा रहेको ५ वटा सर्टकट जेस्चरमार्फत फोन अफभएपनि डाइरेक्ट क्यामेरा, मेसेज, वेब ब्राउजर, डाइल प्याड र इमेल प्रयोग गर्न सकिन्छ। यसमा रहेको कास्ट प्राविधिलेके ११ बाट खिचिएको भिडियो वाइफाइबाट सिधै स्मार्ट टिभीमा हेर्न सकिने कम्पनीले जानकारी दिएको छ । ५ इन्चको क्युएचडी डस्ट रेजिस्टेन्ट स्त्रि्कन, १.३ जिएचजेड क्वाड कोर प्रोसेसर, ८ जिबी रोम र १ जिबि र्यामयस फोनकाअन्यविशेषताहुन्। प्राविधिकग्याजेट प्रयोग गर्न रुचाउने उपभोक्ताकालागि यो मोडल प्रिमियम सेट साबित हुने कम्पनीको विश्वास छ। यस फोनमाएक वर्ष र यसको ब्याट्रीमा ६ महिनाको वारेन्टीरहेको छ।
No comments:
Post a Comment