Tuesday, September 30, 2014

Great Peoples

- खलासीको काम गर्दा गर्दै
रजनीकान्त
सुपरस्टार बने ।
- ड्राइभरको काम गर्दा गर्दै
एल्विस
प्रिस्ले विख्यात गायक बने ।
- कवाडीको काम गर्दा गर्दै स्टिभ
जब्स्
एप्पलका मालिक बने ।
- वेटरको काम गर्दा गर्दै लियोनेल
मेस्सी धनी फुटवल प्लेयर बने ।
- सानैमा चोरी गर्दै हिड्ने
विकाशानन्द
धार्मिक गुरू बने ।
- साग बेच्दै हिड्ने थोमस एडिसन
वैज्ञानिक
बने ।
- सात कक्षा फेल रामकृष्ण ढकाल
चर्चीत
गायक बने ।
- भिख माग्ने चार्ली च्याप्लिन
नामी हास्य कलाकार बने ।
- चिया बेच्ने
मोदी भारतका प्रधानमन्त्री बने ।
- दुई सय
रूपिया बोकि निस्केका पुष्कर
शाहले विश्व घुमे ।
- कलेज छोडेका विल गेट्स विश्वकै
धनी व्यक्ति बने ।
- कलेजकै औसत विद्यार्थी मार्क
जुकरबर्ग
फेसवुकका मालिक बने ।
- सात पटक एसएलसी फेल रविन्द्रनाथ
टैगोर विश्वकवी बने ।
- लहै लहैमा गित गाउदा गाउदै अमृत
गुरूङ
नामी गायक बने ।
- लम्बु भनेर होच्याइएका अमिताभ
बच्चन
महानायक बने ।
- मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर
आएका शाहरूख खान किङ खान बने ।
- घरेलु नोकर म्याक्सिम
गोर्की महान् लेखक
बने ।
- पेट्रोल पम्पमा काम गर्ने धिरूभाई
अम्बानी भारतकै धनाढ्य बने ।
- खुट्टाले लेखेरै झमक घिमिरेले मदन
पुरस्कार
जितिन ।
- अन्धो हुदाँहुदै होमरले इलियड र
ओडेसी जस्ता महाकाव्य लेखे ।
- कुँजो स्टिफन हकिङले व्ल्याक
होलको रहस्य खोले ।
- कुनैबेला तुना-चप्पल र जाँगे लगाइ
हिड्ने
बाबुराम भट्टराई
नेपालको प्रधानमन्त्री बने ।
- गरिबीले थिचिएका मोजर्ट संसारकै
नामी संगीतकार बने ।
- SLC पास रेखा थापा चर्चित
नायिका बनिन् ।
- तिन पटक SLC फेल हिरवंश आचार्य
नामी कलाकार बने ।
- पुस्तक पसलमा कामगर्ने माइकल
फराडे
वैज्ञानिक बने ।
- कलेज छोडेर
हिडेका लियो टोल्सटोय टप
टेन साहित्यकार बने ।
- स्कूलको मुख नदेखेका जोन डी रकेफेलर
विश्वकै धनी बने ।
- झण्डै दुइ सय डलर गोजीमा हालेर
अमेरिका छिरेका ब्रुस ली मार्सल
आर्टका गरू बने ।
- थर्ड डिभिजनमा SLC पास
गरेका महात्मा गान्धी विश्व
नेता बने ।
- तिन डलर बोकेर
विजनेसमा छिरेका एड्रयु
कारनेगी धनाढ्य बन्न सके ।
- हल्लिदै हिड्ने एडोल्फ हिट्लर
जर्मनीको शासक बने ।
- दाउरेको छोरा अब्राहम लिंकन
अमेरिकाको राष्ट्पती बने ।
- कुनैबेलाका सैनिक विन्स्टन चर्चिल
बेलायतका प्रधानमन्त्री बने ।
- मन्दबुद्धीको भनिएका अल्बर्ट
आइन्स्टाइन संसारकै जिनियस
वैज्ञानिक बने

No comments:

Post a Comment